सधैं तपाईंको सेवामा तत्पर
FAQs
तपाईँको सम्पर्क नम्बर?
9700342509
कहिलेसम्म डेलिभरी हुन्छ?
डेलिभरी हुन ०-३ दिनसम्म लाग्न सक्छ यो तपाईंको लोकेसनमा भर पर्छ।
डेलिभरी चार्ज लाग्छ कि लाग्दैन?
कुनै सामानमा डेलिभरी चार्ज लाग्छ भने, कुनै सामानमा डेलिभरी चार्ज लाग्दैन। यो सामानमा र तपाईंको लोकेसनमा निर्भर हुन्छ।
क्यास अन डेलिभरी (COD) उपलब्ध छ?
हो, हामी क्यास अन डेलिभरी सेवा उपलब्ध गराउँछौं।
9704805154
यदि तपाईंले खोज्नु भएको सामान यहाँ नभेटिनु भएमा, कृपया माथि दिइएको नम्बरमा हामीलाई सम्पर्क गर्नुहोस्।